पृथ्वी राजमार्ग खुलेसँगै गन्तव्यतर्फ लागे काठमाडौँमा अड्किएका सवारी
15 Min Read
७ असोज २०८३
Quick Summary
- पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका स्थानीय तहहरूमा पालिका अधिवेशन हुँदैछ । यसै क्रममा गण्डकी प्रदेशका सबै ८५ वटै पालिकामा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
- बाढीमा गोसाइँकुण्ड गाउँपालिका–५ का वडाध्यक्ष दावा मिङमर तामाङ र उपाध्यक्ष प्रतिमा तामाङ बेपत्ता भएका छन्, भने १७६ जना अझै हराइरहेका छन्।
- गाउँपालिकाबाट आवश्यक अनुदान, प्राविधिक परामर्श र सिँचाइ पूर्वाधार सहयोग प्राप्त भएपछि स्थानीय किसान व्यावसायिक तरकारीखेतीतर्फ उत्साहित भएका छन्।
काठमाडौँ । निरन्तरको वर्षा र राजमार्गमा आएको अवरोधपछि काठमाडौँमा अड्किएका मालवाहक ट्रक र अन्य सवारी गन्तव्यतर्फ लागेका छन् ।
पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएसँगै पछिल्लो चार दिनदेखि रोकिएका ट्रक, बससहित अन्य गाडी उपत्यकाबाट बाहिरिन थालेका हुन् ।
अहिले कलंकी, ढुंगेअड्डा, थानकोट, नागढुंगामा उपत्यकाबाट बाहिरिने सवारीको चाप बढेको छ ।

