साबिरलाई सान्त्वना दिन विजय आए, सरकार आएन
साबिरको गुनासो छ- गृहमन्त्रीसँग हामीलाई धेरै अपेक्षा थियो । हामीलाई पनि खोजखबर गर्नुहुन्छ भन्ने लागेको थियो । तर एक पटक पनि हाम्रो भावना बुझ्न आउनु भएन ।
- पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका स्थानीय तहहरूमा पालिका अधिवेशन हुँदैछ । यसै क्रममा गण्डकी प्रदेशका सबै ८५ वटै पालिकामा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
- बाढीमा गोसाइँकुण्ड गाउँपालिका–५ का वडाध्यक्ष दावा मिङमर तामाङ र उपाध्यक्ष प्रतिमा तामाङ बेपत्ता भएका छन्, भने १७६ जना अझै हराइरहेका छन्।
- गाउँपालिकाबाट आवश्यक अनुदान, प्राविधिक परामर्श र सिँचाइ पूर्वाधार सहयोग प्राप्त भएपछि स्थानीय किसान व्यावसायिक तरकारीखेतीतर्फ उत्साहित भएका छन्।
१९ साउन, गोलबजार (सिरहा) । गोलबजारमा जे भयो, त्यो त्यहाँको आफ्नो समस्या थिएन । सुनसरीमा जलाएको आगोको लप्काले साबिर खाँको आइरन स्टोर तहसनहस भयो ।
गोलबजार चोकका ६१ वर्षीय स्थानीय जीबछ साहको भनाइमा अघिल्लो साता उनले देखेका दृश्य आफ्नो जीवनकालमा कहिले पनि देखिएका थिएनन् । छेवैको अर्को परिवार अपरिचित भिडबाट निर्घात कुटिएको थियो । कसले कसलाई दोष लगाउने ?
